अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइयो • Image Khabar Image Khabar


अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइयो


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार १७:३१

अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइयो

काठमाडौंको बसन्तपुरमा एभरेस्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको कार्यक्रममा १० देशका कलाकारहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा कलाकारहरुले आ–आफ्नो देशका संस्कृति झल्कने नृत्य प्रदर्शन गरेका थिए ।

एभरेस्ट नेपाल कल्चर ग्रुपले सन् २००२ देखि यो कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्