२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नालामा खसेर वृद्धाको मृत्यु


0
Shares

घरनजिकैको नालामा खसेर ६० वर्षीया जगनीदेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको आँगनबाट सडकमा जानेक्रममा नयाँ बनेको सडकनालामा खसेर उनको मृत्यु भएको हो ।

सडक विस्तारकाक्रममा लम्कीचुहा नगरपालिकाले चाहिनेभन्दा बढी गहिरो नाला बनाएकाले सो घटना भएको स्थानीयको आरोप छ ।