‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक • Image Khabar Image Khabar


‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार १९:३८

‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक

शताब्दी साहित्य प्रतिष्ठिानले शनिबार राजधानीमा गरेको कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङ, परराष्ट्रविद् प्रा. डा. जयराज आचार्यलगायतले पुस्तकको विमोचन गरेका हुन् ।

उपन्यास अध्ययनका लागि क्यानडा पुगेका नेपाली विद्यार्थीको विषयमा आधारित रहेको लेखक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्