Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


धुर्मुस सुन्तली फाउण्डेशनलाई रंगशाला बनाउन भरतपुर महानगरको प्रस्ताव

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपछि भरतपुर महानगरपालिकाले चितवनमा जग्गा उपलब्ध गराउने घोषणा गरेको हो । भरतपुरमा सोमबार आयोजित पत्रकारसम्मेलनमा मेयर रेनु दाहालले धुर्मुस सुन्तली

धनगढी प्रिमियर लिग : टिम चौराहा धनगढीको पहिलो जित

सोमपाल कामीको कप्तानी पारीका कारण धनगढी टिम चौराहाले प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो खेलमा काठमाडौ गोल्डेनसँग ७ विकेटले पराजित भएको चौराहाले आज सिवाईसी अत्तरियालाई ३ विकेटले पराजित गरेको

आठ बर्ष बित्दासमेत तयार हुन सकेन स्मृति पार्क

वि.सं २०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहीदको स्मृतिमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या जोड्ने सडक, भ्यूटावर, सामुदायिक भवन र खानेपानीलगायत पूर्वाधारको ५० प्रतिशत काम अझै अधुरो

माथिल्लो त्रिशूली थ्री ‘ए’ले दश महिनाभित्रै विद्युत् उत्पादन शुरु गर्ने

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए । ज्याख्वाका अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता

Pokhara Lekhnath Metropolis prohibits Facebook during office hours

The decision follows the public complaints about its impact on service delivery. The public complaint was that its use by office employees with the help of mobile phone, laptop and

अमेरिकी कदमको प्रतिक्रियास्वरुप चीनले पनि बढायो कर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गरेपछि चीनले यो कदम चालेको हो । अमेरिकाबाट आयात हुने बंगुरको मासु र वाइनसहित १ सय २८ बस्तु र

मेची पुल निर्माण अन्तिम चरणमा, भन्सार कार्यालयको भौतिक संरचना अझै बनेन (भिडियो)

आगामी एक महिनाभित्रै पुल निर्माणको काम सकिने छ । तर, पुलको पूर्व र पश्चिमतर्फको सडक र भन्सार कार्यालयको भौतिक संरचना निर्माणको सुरसारसमेत नहुँदा पुलको भविष्य भने अनिश्चित देखिएको छ ।

तस्करीको लाइन खुलाउन प्रहरीलाई घुस दिने भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी तस्करीका लागि प्रयास गर्ने भारतको बिहार राज्यस्थित अररिया जिल्लाका ४९ वर्षीय विद्यानन्द साहलाई नगदसहित पक्राउ गरेको हो । साहले कपडा तस्करीको लाइन

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

प्रहरीका अनुसार २८ वर्षीया निमथोकी शेर्पालाई आइतबार उनकै श्रीमान पासाङ शेर्पाले कुटेका थिए । बेलुका ७ बजेतिर घरायसी वादविवाद हुँदा पासाङले निमथोकीलाई काठको मुडाले टाउकोमा प्रहार गरेको बताइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरिने

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने भएको हो । दुवै सदनको बैठकबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने