२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आठ बर्ष बित्दासमेत तयार हुन सकेन स्मृति पार्क


0
Shares

वि.सं २०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहीदको स्मृतिमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या जोड्ने सडक, भ्यूटावर, सामुदायिक भवन र खानेपानीलगायत पूर्वाधारको ५० प्रतिशत काम अझै अधुरो छ ।

भ्यूटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन् ।

गतबर्ष पर्यटन मन्त्रलयबाट ७० लाख रुपैयाँ विनियोजन भए पनि ठेकेदारको ढिलासुस्तीका कारण काम हुन नसकेपछि ५० लाख रुपैयाँभन्दा बढि रकम फ्रिज भएको थियो ।