श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको
कानुनी उपचारदेखि अरु काम राम्रोसँग नबुझ्दा आफूहरुलाई समस्या भएको उनीहरु बताउँछन् । कतिपय उपप्रमुख महिलाहरुको काम त उनीहरुका श्रीमान् या छोराहरुलेसमेत गरिहेका छन् । बाजुरा जिल्लाको स्वामी–कार्तिक गाउँपालिकाकी उपप्रमुख ६१
यही चैत १४ गतेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले प्रदेश आर्थिक विधेयक प्रदेशसभामा पेस गरेका थिए । सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले बाढीपीडितहरुको समस्या
विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ८ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खनन्का लागि स्वीकृत प्रदान गरेको हो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि
प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी
बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नम्बर–१ की प्रदेशसभा सदस्य उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका लागि उपस्थित
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको अलग–अलग बैठकमा पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो । वि.संं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित
आइतबार राति बरामद भएको मासु र ट्रकलाई सोमबार चितवन प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको युपी७०बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर चितवन
सोमबार राजधानीमा एमाले प्रचार विभागद्वारा स्थापित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै उनले उपयुक्त समयमा माओवादी केन्द्रसंँग एकता हुने र समाजवादी दृष्टिकोणबाट कम्युनिष्ट पार्टी अगाडि बढ्ने बताए । राष्ट्रिय
द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ । कम्तिमा ७० जना घाईते भएका छन् । सुरक्षाकर्मीले गरेको कारवाहीका