आइतबार साँझ भएको खेलको अतिरिक्त समयमा संकटाले मोहम्मोदन स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहीत बराबरीमा सकिएपछि अतिरिक्त समयमा भएको खेलको १३ औं मिनेटमा संकटाका
‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ ।
निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गर्न यो प्रविधिको सुरुवात गरिएको हो । वनजन्य अवैध ओसारपसार नियन्त्रण र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको
निकुञ्ज प्रशासनले एक सातादेखि दहको सफाई अभियान चलाएको हो । सरकारले पर्सा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुन्जको रुपमा घोषणा गरेपछि दहलाई व्यवस्थित गर्न सफाई अभियान चलाइएको हो । निकुञ्जमा विदेशी पर्यटकको
दुई सय वर्षअघि तत्कालीन बाईसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ पोख्रेलगाउँमा रहेको २ सय वर्ष
महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनाको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउनका लागि प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने आशा गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, ‘पञ्चेश्वर
ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् । उनले दक्षिण सुडान तथा प्रजातान्त्रिक गणतन्त्र कंगोका मानिसको घाउ पनि निको पारिदिन ईश्वरसँग
गएराति भएको लण्डन डर्बीमा टोटनह्यामले चेल्सीलाई ३–१ ले हरायो । चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका अल्भारो मोराटाले पहिलो गोल गरे । तर टोटनह्यामका डेले अलीले दुई तथा क्रिश्चियन एरिक्सनले
गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नै छैन । मुख्यसचिव