Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक

मञ्चले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटबाट सन्दीप लामिछाने, फुटबलबाट किरणकुमार लिम्बू, भलिबलबाट मानबहादुर श्रेष्ठ, टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ र गल्फबाट प्रतिभा शेर्पा मनोनयनमा परेको जनाएको हो

कांग्रेस महासमिति बैठकको मिति र स्थान तय गर्ने तयारी

गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा तत्काल महासमिति बैठक बोलाउनुपर्ने दबाब दिइएपछि जारी बैठकले नै महासमिति बैठकको मिति र स्थान तय गर्ने तयारी गरेको हो । बैठकबाट रिक्त

आसारामलाई जन्मकैद

भारत, जोधपुरस्थित विशेष अदालतले आसारामलाई नाबालिग बलात्कारमा दोषी ठहर गर्दै बुधबार जन्मकैदको सजाय सुनाएको छ । सोही मुद्दाका अरु दुई अभियुक्त शिल्पी र शरदलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ

President visits Hanuman Dhoka

The historical heritage sites including Kasthamandap and Hanumandhoka suffered extensive damage in the 25 April 2015 earthquake. On the occasion, President Bhandari keenly observed and acquired information about the reconstruction

S.Korean president to meet Trump around mid-May before DPRK-U.S. summit

An unnamed senior Blue House official of South Korea told local reporters that the South Korea-U.S. summit seemed to be held around mid-May though the exact date of Moon’s visit

सिक्किमलाई हराउँदै आर्मी सेमिफाइनलमा

बुधबार इलामको ठूलो टुँडीखेलमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ३–१ ले हराउँदै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको १५औं मिनेटमा आर्मीका दिनेश

‘सरकारी अस्पताल नै बेथितिको कारण’

स्याङ्जाको भीरकोट नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्यचौकी, सामुदायिक अस्पतालहरुको बुधबार अनुगमनकाक्रममा राज्यमन्त्री अर्यालले सरकारी अस्पतालबाट प्रभावकारी सेवा प्रवाह नहुँदा जनता महँगो रकम खर्च गर्नुपर्ने बाध्यतामा रहेको बताइन् । सरकारका सेवा प्रवाहित

काष्ठमन्डप पुनःनिर्माण नभएको सम्बन्धमा राष्ट्रपतिको जिज्ञासा

त्यसक्रममा राष्ट्रपति भण्डारीले इसापूर्व पहिलो र दोस्रो शताब्दीको काष्ठमन्डप क्षेत्रकोसमेत अवलोकन गरी काष्ठमन्डपको पुनःनिर्माण हुन नसकेको सम्बन्धमा जिज्ञासा राखेकी थिइन् । उनले भूकम्पले ढलाएपछि पुनःस्थापना गरिएको प्रताप मल्ल र उनको

भक्तपुरमा निजी आवास निर्माणले गति लिएन (भिडियो)

तीन वर्षअघि गएको भूकम्पबाट भक्तपुरका ३३ हजार घर काम नलाग्ने गरी क्षतिग्रस्त भएका थिए । जसमध्ये भूकम्प लाभग्राहीको सूचीमा २७ हजार ६४४ जनाको नाम सूचीकृत भयो । पहिलो किस्ता लिनेको

‘मोदीको नेपाल भ्रमण राजकीय’

बुधबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले मोदीको भ्रमण कहिले हुने भन्ने निश्चित नभएपनि निकट भविष्यमा मोदी नेपाल आउने बताए । मोदीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने भट्टराईको