काठमाडौं, वैशाख १३ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्षलले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कुनै चिकित्सक ५ वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउन लागेको जानकारी दिएकी छन् ।
काठमाडौं, वैशाख १३ । कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ । एमाले, माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै
पक्राउ पर्नेमा एक भारतीय महिलासहित सातजना छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर–४ स्थित नोबेल कलेजअगाडिबाट भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलबाट ठूलो परिमाणको एभिल, डाइजेलाभ, स्पास्मो
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठकाअनुसार ढकालले नगरपालिकाअन्तर्गत् वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा बुधबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पाठ र मन्त्रोच्चारण गरिएको थियो । सनातन हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन र शिख धर्मावलम्बीका गुरुहरु
‘एसियाको नोबल’ भनिने म्यागसेसे पुरस्कार विजेता एवं ताररहित इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया संस्था एवं बृज सिमेन्ट इन्डष्ट्रि सहकार्य गर्ने भएका हुन् ।
उतार–चढावबीच नेप्से ८ अंकले झरेर १३ सय ८६ कायम भएर थामियो । अन्यबाहेक सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ५७ अंकको गिरावट आयो । यसदिन कारोबार पनि
केन्द्रीय तथ्यांक विभागले हालसम्म प्राप्त अनुमानहरुको आधारमा चालू आर्थिक वर्ष २०७४/०७५ मा ५.८९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यही वृद्धिदर गत वर्ष ७.३९ प्रतिशत रहने पनि विभागको
बुधबार रुकुमको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो । कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छायाँ सरकार गठन गरेको कांग्रेस
भूकम्प गएको तीन वर्ष हुँदा पनि पुनःनिर्माणको काम भने अझै सोचेअनुरुप हुन नसकेको पीडितहरु बताउँछन् । २०७२ वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले देशभर ८ हजार ७९० सर्वसाधारणले