Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


‘३५ हजार बढी पराकम्पन’

नेपाल, अफगानिस्तानदेखि बर्मा उच्च भूकम्पीय जोखिमको क्षेत्र भएकाले कुनैपनि बेला भूकम्प जानसक्ने खानी तथा भूगर्भ विभागका भूकम्पविद् चिन्तन तिम्ल्सिनाले बुधबार हामीसित बताए । वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पपछि हालसम्म साना–ठूला

भूकम्पपछि तीन हजार २७७ निजी घर निर्माण : रेडक्रस

रेडक्रसले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपाल सरकारसँग ७ हजार ३९३ घर बनाउने सम्झौता गरेअनुसार ती घर बनाइएको र ५ हजार ९६ परिवारले डीपीसी लेवलसम्मको काम सम्पन गरिसकेको जानकारी दिइयो ।

राजधानीमै सुरक्षा चुनौती, स्थानीय उत्रिए विरोधमा (भिडियो)

सरकारले सुरक्षा संयन्त्र प्रभावकारी ढंगले परिचालन गरेको दावी गरे पनि जनप्रतिनिधिसमेत आक्रमणको शिकार हुन थालेका छन् । वैशाख ८ गते शनिबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई लक्षित

ढाकाबाट नेपाल आइपुगे यात्रीबाहक बस

बंगलादेशको श्यामोली परिवहनका दुईओटा बस बुधबार मध्याह्न काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबारै बिहान बंगलाबन्ध–फूलबारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए

वर्षेनि १ हजार १२८ जनामा औलो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा औलो रणनीतिक योजना २०१४–२०२५ को कार्यान्वयन सुरु भइसकेको जानकारी दिइयो । औलोरोगको प्रमुख सूचक मानिने वार्षिक परजीवी दर ‘एपीआई’लाई प्रतिहजारमा एकभन्दा

हत्याका मुख्य अभियुक्त गुन्डानाइके ‘रिगल’लाई सर्वश्वसहित जन्मकैदको सजाय

तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका ‘रिगल’ ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले

धरहरा पुनःनिर्माण कहिले ? यसो भन्छन् प्रधानमन्त्री, प्राधिकरण (भिडियो)

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा पुनःनिर्माणको जिम्मा पछिल्लो समयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लिएको छ । वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको स्मृतिमा धरहरा निर्माण

धादिङमा भूकम्पपीडित अझै टहरामा

भूकम्पको तीन वर्ष बित्दा पनि भूकम्पले दिएको चोट र क्षतिको उचित सम्बोधन हुन सकेको छैन । भूकम्पपछि सदरमुकाम धादिङबेसी आसपास अस्थायी टहरा बनाएर बस्दै आएकाहरु अझै त्यहाँबाट अन्यत्र सर्न सकेका

ग्यास बोकेको बुलेट दुर्घटना, उच्च सतर्कता

दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भारतको हल्दीबारीबाट कास्की, गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको ‘एमएलओ १ एएओ १ ओ

प्रदेश–२ को सुरक्षा अवस्था चुनौतीपूर्ण : गृहमन्त्री

२ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए । खुला सिमाना, अपराध,