भूकम्पबाट निधन भएकाको सम्झना • Image Khabar Image Khabar


भूकम्पबाट निधन भएकाको सम्झना


Imagekhabar
१२ बैशाख २०७५, बुधबार २०:३३

भूकम्पबाट निधन भएकाको सम्झना

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पाठ र मन्त्रोच्चारण गरिएको थियो ।

सनातन हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन र शिख धर्मावलम्बीका गुरुहरु सो अवसरमा सहभागी थिए ।

यस्तै, सोही अवसरमा दीप प्रज्ज्वलनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्