Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको

One killed in microbus – bike collision

Inaruwa, April 26 (RSS): A person was killed in a collision involving a motorbike and a microbus on Wednesday at Duhabi municipality – 8 of Sunsari. The District Police Office,

सुकुम्बासीहरु शुद्ध खानेपानीबाट बञ्चित, खोलाको पानी पिउन बाध्य

-विवेक भण्डारी/ईमेज:नवलपरासी, बैशाख १३ । नवलपरासीको गैंडाकोट–१ गंगानगरका बस्दै आएका सुकुम्बासीहरु शुद्ध खानेपानीबाट बन्चित भएका छन् । २ सय घरधुरी रहेको यो बस्तीका बासिन्दा चोर खोलाको पानी पिउन बाध्य छन्

अनुगमन गरी फेला परेका अखाद्य वस्तु नष्ट

मुस्ताङ, बैशाख १२ । स्थानीय प्रशासनले मुस्ताङका विभिन्न बजारमा अनुगमन गरी बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको बजार

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाईंदै

काठमाडौं, बैशाख १२ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । १९७८ सालमा काठमाडांैमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख

बैंङ्लोरमाथि चेन्नाईको रोमान्चक जित, चेन्नाई फर्कियो शीर्ष स्थानमा

काठमाडौं, बैशाख १३ । विराट कोलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै महेन्द सिंह धोनीको चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । चिनास्वामी रंगशालामा गएराति भएको

७ वर्षीय बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

उदयपुर, वैशाख १३ । उदयपुर कटारी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कटारी–३ ताराघारी च्याङगा बस्ने ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले बालिका बलात्कार गरेको

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

डडेल्धुरा, वैशाख १३ । गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै

रियाल मड्रिडद्वारा बायर्न म्युनिख पराजित, रियाल फाइनलमा पुग्ने संभावना

काठमाडौं, बैशाख १३ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ । जर्मन क्लव बायर्न म्युनिखको मैदानमा गएराति भएको खेलमा स्पेनिस क्लव

अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन

काठमाडौं, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति