१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काष्ठमन्डप पुनःनिर्माण नभएको सम्बन्धमा राष्ट्रपतिको जिज्ञासा


0
Shares

त्यसक्रममा राष्ट्रपति भण्डारीले इसापूर्व पहिलो र दोस्रो शताब्दीको काष्ठमन्डप क्षेत्रकोसमेत अवलोकन गरी काष्ठमन्डपको पुनःनिर्माण हुन नसकेको सम्बन्धमा जिज्ञासा राखेकी थिइन् ।

उनले भूकम्पले ढलाएपछि पुनःस्थापना गरिएको प्रताप मल्ल र उनको परिवारको ३५० वर्ष पूरानो शालिक स्तम्भको पनि अवलोकन गरिन् ।

सो अवसरमा उनले अमेरिकी सरकारबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक, चीन सरकारबाट भइरहेको ९ तले दरबारको पुनःनिर्माण र जापान सरकारबाट भइरहेको पुनःनिर्माण कार्यकोसमेत अवलोकन गरेकी थिइन् ।