२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘मोदीको नेपाल भ्रमण राजकीय’


0
Shares

बुधबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले मोदीको भ्रमण कहिले हुने भन्ने निश्चित नभएपनि निकट भविष्यमा मोदी नेपाल आउने बताए ।

मोदीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने भट्टराईको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने बताए ।

जनकपुरसमेत जाने तयारीमा रहेका मोदीलाई त्यहाँ स्वागत गर्न जनकपुरवासीले तयारी गरेको उनले बताए ।