Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


मोदी आउने दिन वैशाख २८ गते प्रदेश–२ मा सार्वजनिक बिदा

प्रदेश नम्बर–२ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए । जनकपुरमा सम्बोधन गर्ने

एन्फा निर्वाचन वैशाख २२ गते नै हुने पक्का

काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले भनेसँगै निर्वाचन हुने पक्का भएको हो । शनिबारका लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधानसम्मत् नभएको उल्लेख गर्दै रोक्न अन्तरिम

भारतमा भीषण हावाहुरी, ११३ जनाको मृत्यु

उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा असहाय बालकहरुलाई स्कुल ब्याग वितरण

पश्चिम नेपालको पहिलो र एकमात्र ‘कपिलवस्तु बालगृह’का १८ जना अनाथ, असहाय बालकहरुलाई उक्त स्कुल ब्याग वितरण गरिएको हो । वि.सं. २०५८ सालमा स्थापित उक्त बालगृहमा रहेका बालकहरुलाई शैक्षिक सामग्री वितरणपछि

प्रदेश–७ प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न, २० दिनमा २१ बैठक

गत माघ २१ गते विधिवतरुपमा प्रदेशसभाको स्थापना भइ हिउँदे अधिवेशन सुरु भएको थियो । सो अवधिदेखि वैशाख २० गतेसम्म २० दिनमा २१ पटक बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी

सगरमाथा आधारशिविरमा आरोहीको भीड

यो वर्ष विभिन्न देसका विदेशी तथा स्वदेशी ५२२ जना आरोहीहरु सगरमाथालगायतका हिमाल आरोहण गर्नका लागि आधारशिविरमा भेला भएका हुन् । पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि ३४ समूहबाट

चीनलाई उपहार दिइने गैंडा नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैंडा तथा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ । बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैंडा पनि उपहार दिइने भएपछि तीन

कारागारमा कोचाकोच

१०० पुरुष र २५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले २४६ कैदीबन्दी राखिएको छ । कारागारमा अहिले २३१ पुरुष र १५ जना महिला कैदीहरु छन् । क्षमताभन्दा बढी कैदीलाई कोचेर

प्रतिनिधिसभा नियमावली मस्यौदा मतदानबाट टुंगो लाग्ने सम्भावना

असहमतिका विषयमा सहमति खोज्न बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहमति नभएपछि मस्यौदालाई मतदानबाट टुंगो लगाउनुपर्ने देखिएको हो । बैठकपछि सभामुख कृष्णबहादुर महराले अझैपनि सहमतिको सम्भावना रहेको भन्दै सहमति

‘नेपाल आइस आन फुटसल’ वैशाख २४ देखि

मिडिया, विज्ञापन एजेन्सी र कर्पोरेट हाउसबीच सद्भाव र भाइचाराको सम्बन्ध बढाउने उद्देश्यले नेपाल विज्ञापन संघ (आन)ले आयोजना गर्ने प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउनेछन् । आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी