Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पुष्पकमल दाहालको छलफल

काठमाडौं, वैशाख २१ । वृहत वाम एकता गराउने भन्दै केहीदिन यता प्रयासरत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम

जोत्न लैजाने क्रममा गोरुले हानेर विष्टको मृत्यु

                                       प्रतीकात्मक तस्वीर जाजरकोट, वैशाख २१ । गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम

कांग्रेसको निर्वाचित केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी मनोनयन गर्ने तयारी

काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसमा पदाधिकारी मनोनयन गर्नका लागि निर्वाचित केन्द्रीय समिति बैठक आज बस्दैछ । रिक्त पदाधिकारी मनोनयन गर्न दिउँसो २ बजे निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको हो

यौन उत्पीडनको आरोपपछि कोस्बी र पोलन्स्की निष्काशित

न्यूयोर्क, वैशाख २१ । यौन उत्पीडन गरेको आरोप लागेपछि अमेरिकी कमेडियन बिल कोस्बी र फिल्म प्रोड्यूसर रोमान पोलन्स्कीलाई अमेरिकाको एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेजबाट निकालिएको छ । ओस्कार

ललितपुरको नख्खिपोटमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

ललितपुर, वैशाख २१ । ललितपुरको नख्खिपोटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राति सवा १ बजे बा९३प ९९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–९

Pro-syndicate transport entrepreneurs halt transportation across country

Kathmandu, May 4 (RSS): Transport entrepreneurs have halted operation of vehicles across the country today apparently in a bid to press the government to bow down to their monopoly as

विप्लव नेतृत्वको नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, वैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले

लागुऔषध सेवन गरिरहेको अवस्थामा ९ जना पक्राउ

बिराज रोस्यारा/कैलाली, वैशाख २१ । कैलालीको धनगढी उपमहानगरपालिकाबाट शुक्रबार बिहान लागुऔषध सेवन गरिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले उनिहरुलाई चरेश र गाँजा सेवन

ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न दियो सुझाव

वासिंटन, वैशाख २१ । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो

विदेशबाट पठाएको पैसा लुटियो

कञ्चनपुर, वैशाख २१ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् । विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर