केवाइसी अध्यावधिक नगर्नेको कारोबारमा रोक लगाएसँगै यसदिन कारोबार उल्लेख्य दरले खुम्चियो । यसदिन नेप्से ४ अंकले झरेर १३ सय ३३ अंकमा आइपुग्यो । सोमबार पनि नेप्से १० अंकले ओर्लिएको थियो
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघ–संस्थाहरुको चल, अचल सेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह
एमाले भ्रातृसंगठन युवा संघको २८औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘एमाले भारतविरुद्ध उफ्रिरहोस्, त्यसको फाइदा आफूले लिइरहन पाऊँ भन्नेहरुलाई मोदीको भ्रमण टाउको दुखाइ बनेको’ जिकिर गरे ।
‘नेपाली विषय बचाऊ अभियान’को नाममा दबाबमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले विदेशी दाताको प्रभावमा परेर नेपाली भाषामाथि प्रहार गर्न खोजिएको दावीसमेत गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित गोष्ठीमा सहभागी विज्ञ तथा
मंगलबार छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरुले कार्यान्वयन हुने बजेट ल्याउन सुझाव दिए । सांसदहरुले खेतीयोग्य जमिने सदुपयोग गर्न चक्लाबन्दी कार्यक्रम बनाउन सुझाव दिए । बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी
नेपाली कांग्रेस कालिकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने–‘नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्दैन ।’ नेता पौडेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको
युवा संघ नेपालको २८औं स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनैपनि दिन एकता हुनसक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे ।
अनेरास्ववियु काभ्रे जिल्ला कमिटी र अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीले संयुक्तरुपमा मंगलबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने–‘नाकाबन्दी लगाइएका बेला उचित शब्द उच्चारण गर्न नसक्नेहरूले अहिले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई
मंगलबार भएको निर्वाचनमा प्रदेश तर्फबाट सातजना, खस आर्यबाट दुईजना, आदिवासी जनजातिबाट दुईजना, मधेसबाट दुईजना, दलितबाट दुईजना, थारुबाट एकजना, मुस्लिमबाट एकजना र पिछडिएको क्षेत्रबाट एकजना गरी १८ जना र्नििवरोध निर्वाचित भएको
मंगलबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण