सो प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नम्बर–२ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह
सनसाइन महिला फुटबल क्लब मेचीनगरको आयोजनामा यही जेठ ५ देखि १२ गतेसम्म प्रतियोगिता सन्चालन हुन लागेको हो । महिला खेलाडीको अभाव हुन नदिन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा पुर्याउनका लागि
वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले रूखमुनि बसेर पतिको दीर्घायुको कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नुका साथै
ज१ख ७०१ नम्बरको यात्रीबाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेकाक्रममा मंगलबार अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका–९ स्थित परिकौलीचोकनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । घाइतेमध्ये
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीयसचिव मोहन गौतमले जानकारी दिए ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा प्रदेशसभा भवनमा एक्कासि विद्युत् सर्ट भएपछि बैठक बस्न ढिलाइ भएको हो । प्रदेशसभा सचिवालयले प्राविधिक बोलाएर विद्युत् मर्मत गराएपछि बैठक
काठमाडौं, जेठ १ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुन सहमत भएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले
झापा, जेठ १ । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन्
Kathmandu, May 15 (RSS): Kathmandu Metropolitan City (KMC) is preparing to buy five broomer machines soon to clean dusty city roads. A tender was called on April 5, and seven
बेइजिङ, जेठ १ । ३२ हजार फिटको उचाईमा उडिरहेको विमानमा अचानक ककपिटको झ्यालको सिसा फुट्यो भने के होला ? प्रश्न सम्झँदामात्र पनि धेरैको मन आत्तिन्छ । किनकि, उडिरहेको विमानमा एउटा