१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मिथिलामा वट सावित्री पर्व


0
Shares

वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले रूखमुनि बसेर पतिको दीर्घायुको कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ ।

यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नुका साथै बाँसको हातेपंखा, प्रसादसहित धार्मिक विधानपूर्वक पूजापाठ गर्छन् ।

सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको जनविश्वास रहिआएको छ ।