कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध • Image Khabar Image Khabar


कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १८:४६

कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध

मंगलबार भएको निर्वाचनमा प्रदेश तर्फबाट सातजना, खस आर्यबाट दुईजना, आदिवासी जनजातिबाट दुईजना, मधेसबाट दुईजना, दलितबाट दुईजना, थारुबाट एकजना, मुस्लिमबाट एकजना र पिछडिएको क्षेत्रबाट एकजना गरी १८ जना र्नििवरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध

कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध

प्रतिक्रिया दिनुहोस्