१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध


0
Shares

मंगलबार भएको निर्वाचनमा प्रदेश तर्फबाट सातजना, खस आर्यबाट दुईजना, आदिवासी जनजातिबाट दुईजना, मधेसबाट दुईजना, दलितबाट दुईजना, थारुबाट एकजना, मुस्लिमबाट एकजना र पिछडिएको क्षेत्रबाट एकजना गरी १८ जना र्नििवरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए ।