मंगलबार छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरुले कार्यान्वयन हुने बजेट ल्याउन सुझाव दिए ।
सांसदहरुले खेतीयोग्य जमिने सदुपयोग गर्न चक्लाबन्दी कार्यक्रम बनाउन सुझाव दिए ।
बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन सांसदहरुको आग्रह थियो ।
7:47 pm, Tue, 15 May 18

प्रतिक्रिया दिनुहोस्