बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन आग्रह • Image Khabar Image Khabar


बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन आग्रह


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १९:४७

बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन आग्रह

मंगलबार छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरुले कार्यान्वयन हुने बजेट ल्याउन सुझाव दिए ।

सांसदहरुले खेतीयोग्य जमिने सदुपयोग गर्न चक्लाबन्दी कार्यक्रम बनाउन सुझाव दिए ।

बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन सांसदहरुको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्