Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


मनमोहन मेमोरियल सामुदायिक अस्पतालले वृद्ध–वृद्धालाई चन्द्रागिरिको भ्रमण गरायो

पशुपपतिको वृद्धाश्रम, दिलशोभा श्रेष्ठको आमाघरलगायतका विभिन्न वृद्धाश्रममा बस्दै आएका वृद्ध–वृद्धाहरुलाई चन्द्रागिरि भ्रमणमा लगिएको हो । झन्डै १०० जना वृद्ध–वृद्धाहरुलाई केवलकारमार्फत् माथि पुर्‍याएर मन्दिरको दर्शन गराइएको हो । अस्पतालका निर्देशक अरुणमणि

काश्मिरस्थित भारत–पाकिस्तान सीमा क्षेत्रमा झडप

त्यसमा परी अरु दुईजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षागार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले

चितवनमा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह

खैरहनी नरगपालिका–९, सुर्तनीका किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाइँले जानकारी दिए ।

सत्तापक्षको पहिलो सिटमा दाहाल, एकतापछि सांसदहरु यसो भन्छन् (भिडियो)

पार्टी एकीकरणपछि पहिलोपटक शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको पहिलो सिटमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बसे भने दोस्रोमा माधवकुमार नेपाल । झलनाथ खनाल विदेशमा रहेका कारण उनको आसनग्रहण भएन

‘सिन्डिकेट’ हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका उनलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय गरेका हुन् । गत बुधबार मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने पत्र

धोनीविरुद्ध सन्दीप !

खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखि दिल्लीको मैदानमा हुनेछ । प्रतियोगिताको ‘प्लेअफ’मा पुग्ने सम्भावना समाप्त भइसकेको दिल्लीका लागि यो खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । उता, प्लेअफमा पुगिसकेको चेन्नई जित

‘संग्रहालयहरुको अवस्था नाजुक’

४०औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आइकम नेपालले गरेको कार्यक्रमका सहभागीहरुले संग्रहालयहरुको अवस्था नाजुक रहेको औंल्याए । संकलन, अभिलेख, प्रदर्शन आदिमा नवीन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै उनीहरुले

नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत् हुने

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यलयबाट पठाइएको पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले ७ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गर्ने जानकारी दिए । शुक्रबारको संसद

गणतन्त्र सरकारी दिवस नभइ जनदिवस बन्नुपर्छ : प्रधानमन्त्री

शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले ‘गणतन्त्र सरकारी दिवस नभइ जनदिवस बन्नुपर्ने’ बताए । गणतन्त्र दिवसलाई गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । दैनिक कामकाजमा बाधा

पिउनेपानीमा गुणस्तरको प्रश्न (भिडियो)

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गर्ने पिउनेपानीको गुणस्तर परीक्षण गर्ने गरिएपनि अरु निजी कम्पनीले वितरण गर्ने पानीको गुणस्तर परीक्षण गर्ने गरिएको छैन । जसका कारण उपभोक्ता दूषित पानी प्रयोग