‘संग्रहालयहरुको अवस्था नाजुक’ • Image Khabar Image Khabar


‘संग्रहालयहरुको अवस्था नाजुक’


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १६:४५

‘संग्रहालयहरुको अवस्था नाजुक’

४०औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आइकम नेपालले गरेको कार्यक्रमका सहभागीहरुले संग्रहालयहरुको अवस्था नाजुक रहेको औंल्याए ।

संकलन, अभिलेख, प्रदर्शन आदिमा नवीन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै उनीहरुले उच्च ‘कनेक्टिभिटी’ आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्