Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने

काठमाडौं, जेठ ५ । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्जको व्यवस्थापन समितिको निर्णयबाट

कान्तिपुर हाफ म्याराथनको उपाधि हरिकुमार रिमाल र कान्छीमाया कोजुले जिते

काठमाडौं, जेठ ५ । आठौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधी पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छिमाया कोजुले जितेका छन् । काठमाडौंमा आज भएको म्याराथनमा होमललाल श्रेष्ठलाई पछि पार्दै पुरुषतर्फ नेपाली

नेकपाका नयाँ केन्द्रीय सदस्यका लागि नीति-मापदण्ड बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक/दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय

छथरजोरपाटी गाउँपालिकामा घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई उपचार

धनकुटा, जेठ ५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गराउन थालेको छ । गाउँपालिकाले ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिन थालेको हो

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छः शंकराचार्य

चितवन, जेठ ५ । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई

Indian tourists make up the bulk number of visitors to Muktinath

By Ram Bahadur Thapa Baglung, May 19 (RSS): Indian tourists make up the bulk portion of the visitors arriving in Mustang’s famed pilgrimage site of Muktinath. A high number of

14 arrested for power hooking

Rajbiraj, May 19 (RSS): Nepal Electricity Authority (NEA) Distribution Centre in Rajbiraj has arrested 14 individuals in its crackdown on power hooking. An inspection team from NEA Distribution Centre and

मुक्तिनाथमा भारतीय पर्यटक बढी, यस्तो छ तथ्याङ्क

रामबहादुर थापा(रासस): बागलुङ, जेठ ५ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री

विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

काठमाडौं, जेठ ५ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै

क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु, तीन जनाको जिवितै उद्धार

काठमाडौं, जेठ ५ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल