२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


धोनीविरुद्ध सन्दीप !


0
Shares

खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखि दिल्लीको मैदानमा हुनेछ ।

प्रतियोगिताको ‘प्लेअफ’मा पुग्ने सम्भावना समाप्त भइसकेको दिल्लीका लागि यो खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ ।

उता, प्लेअफमा पुगिसकेको चेन्नई जित हासिल गर्दै अंकतालिकामा अझ मजबुत् बन्ने प्रयासमा हुनेछ ।

अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै आइपीएलमा ‘डेब्यु’ गरेका नेपाली लेग स्पीनर सन्दीपले आजपनि मौका पाउने निश्चित प्रायः छ ।

आफ्नो ‘डेब्यु’ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले ४ ओभरमा १ विकेट लिएर २५ रन खर्चिएका थिए ।