Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


मलेसियामा सयौं आप्रवासी कामदार पक्राउ

काठमाडौं, असार १९ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ । पहिलो दिनमै सयौं आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि

१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात

काठमाडौं, असार १९ । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ, त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो– तास

कर्मचारीहरुले विश्व बैंकबाट ऋण लिएर भएपनि सुविधा दिन दबाब दिए : मन्त्री पण्डित

काठमाडौं, असार १८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको संरचना तयार भएको बताएका छन् । सोमबार नेपाल जन-प्रशासन संघले राजधानीमा गरेको कार्यक्रममा

‘बाढी–पहिरोबाट हुने जोखिम व्यवस्थापनका लागि सतर्क’

काठमाडौं, असार १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी–पहिरोसम्बन्धी सूचना प्रवाहमा क्रियाशील रहेको र विपद् व्यवस्थापनका लागि मन्त्रालय उच्च सतर्कतामा रहेको जनाएको छ । मन्त्रालयले हालै बाढी–पहिरोको क्षति न्यूनीकरण

काभ्रेको अर्गानिक हिमालय होटलमा बिजुली चोरी, तीन लाख बढी जरिवाना

काठमाडौं, असार १८ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणका लागि कार्ययोजना नै बनाएर काम गरिरहेको जनाएको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा

सुनको मूल्यमा कमी

काठमाडौं, असार १८ । सोमबार सुनको मूल्यमा पुनः कमी आयो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ३०० रुपैयाँमा

नेप्से साढे ५ अंक बराबरले ऋणात्मक

काठमाडौं, असार १८ । सोमबार पनि सेयरबजार ओरालो लाग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंक बराबरले ऋणात्मक रहेर ११ सय ७९ मा आएर थामियो । होटल र विकास

नारायणगढ–मुग्लिन सडक ८ घन्टापछि दुईतर्फी खुल्यो

चितवन, असार १८ । ८ घन्टापछि नारायणगढ–मुग्लिन सडकखन्ड दुईतर्फी सन्चालनमा आएको छ । पहिरोका कारण सोमबार बिहान ११ः४५ बजेदेखि पूर्णरुपमा अवरुद्ध बनेको सो सडकखन्ड सोमबार राति ८ बजेबाट दुईतर्फी सन्चालनमा

काठमाडौं महानगरका सात सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिकाका सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरिएको छ । जडित इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् । करिब तीन महिनाअघि कामपा र वल्र्ड लिंक कम्युनिकेसन

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

काठमाडौं, असार १८ । प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको सोमबारको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो । विधयेकमाथिको छलफलमा उठेका प्रश्नको