Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नारायणी नदीको सतह खतराको सूचकभन्दा माथि

हरि शर्मा (इमेज) नवलपरासी, असार १८ । नारायणी नदीको बहाव बढ्दै गएपछि पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आइतबार रातिदेखि परेको पानीका कारण

नरैनापुरको नेपालगन्जसँग सडक सम्पर्क टुट्यो

नेपालगन्ज, असार १८ । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक

राजधानीका नदीहरुमा पानीको सतह बढ्यो

काठमाडौं, असार १८ । आइतबार रातिदेखि भएको लगाातार वर्षाले राजधानीका वाग्मती र विष्णुमतीलगायतका नदीहरुमा पानीको सतह बढेको छ । वर्षा मध्यमखालको भएपनि लगाातारको झरीले नदीहरुमा पानीको बहाव उच्च भएको हो

कृष्णनगर र कपिवलस्तु नगरपालिकाका बजार डुबानमा

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असार १८ । आइतबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण कपिलवस्तुको कृष्णानगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका मुख्य बजारहरु डुबानमा परेका छन् । कृष्णनगर नगरपालिकामा ढल निकासको उचित

राष्ट्रियसभाको बैठकबाट दुई विधेयक पारित

काठमाडौं, असार १८ । राष्ट्रियसभाको सोमबारको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक,

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं, असार १८ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष सभामा भाग लिँदै

देशभर अझै दुई दिन वर्षा हुने

काठमाडौं, असार १८ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै दुई दिन देशका अधिकांश स्थानमा

बिर्तामोड जलमग्न

रविन भट्टराई (इमेज) बिर्तामोड, असार १८ । भत्किएका सडक र थुनिएका ढल समयमा मर्मत नहुँदा झापाको बिर्तामोडसहित मुख्य बजारहरु सामान्य वर्षामासमेत डुब्न थालेका छन् । आइतबार रातिदेखिको वर्षापछि सडकबाट नै

नवलपरासीको बर्दघाटका ७० घर–परिवार विस्थापित

नवलपुर, असार १८ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर–परिवार विस्थापित भएका छन् । वडा नम्बर–३ लगुनाहाको बिसइटोलमा बाढीले अन्नपात, खाद्यन्न, लत्ताकपडा, वस्तु–चौपायसमेत बगाएपछि उनीहरु विस्थापित

नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडौं, असार १८ । प्रतिनिधिसभाको सोमबारको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । नेकपाका प्रमुख सचेतक सांसद देवप्रसाद गुरुङले प्रस्तुत् गरेको