काठमाडैं, असार १८ । सभामुख कृष्णबहादुर महराले संसदको विशेष र शून्य समयमा सांसदले उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको विशेष समयको बैठकपछि
काठमाडौं, असार १८ । प्रतिनिसभाका सदस्यहरुले डा. गोविन्द केसीको अनशन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को अनियमित आपूर्ति, विदेशीलाई नागरिकता प्रदानलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको
चितवन, असार १८ । अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखन्ड अवरुद्ध भएको छ । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण
नेपालगन्ज, असार १८ । शनिबारदेखि निरन्तर परेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत्को जनजीवन प्रभावित भएको छ । उपमहानगरपालिकाअन्तर्गत् बेलासपुर, धम्बोझी, सेतु विकचोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँकेगाउँलगायत स्थानमा पानी जमेर
दाङ, असार १८ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा सोमबार आएको बाढीले ना१ख १८६१ नम्बरको यात्रीबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय
वीरगन्ज, असार १८ । अविरल वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान सोमबार डुबानमा परेको छ । वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवालगायतका क्षेत्र डुबानमा परेका हुन्
लोकेन्द्र चन्द (इमेज) रोल्पा, असार १८ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा अविरल वर्षाका कारण राजकुमार विकको घर भत्कँदा सोमबार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुन्टीगढी गाउँपालिका–५, सैवाङका २२ वर्षीया
Surkhet, July 2 (RSS): The health condition of senior orthopedic surgeon Dr Govinda KC is described as worrying. Dr KC is on a hunger strike in Jumla since Saturday. Dr
काठमाडौं, असार १८ । हस्तकला उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित पाटन औद्योगिक क्षेत्र पछिल्लो समय ओझेलमा परेको छ । कलाको प्रवर्द्धन र व्यवसायको विकास गर्ने योजना नबन्दा हस्तकला क्षेत्रमा
चितवन, असार १८ । चितवनको राप्ती नदीमा पनि पानीको बहाब बढ्दै गईरहेको छ । हिजोदेखिको निरन्तरको वर्षाले राप्तीको बहाब बढ्दै गएपछि सौराहा पव क्षेत्रका व्यवसायीहरुले सामानहरु सुरक्षित स्थानमा सार्न थालेका