Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बस दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम, असार १८ । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

पर्वत, असार १८ । पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने

नवलपुरमा बजेट सक्ने चटारो, विकासका काम दीर्घकालीन हुनेमा आशंका

-विवेक भण्डारी/ईमेज: नवलपुर, असार १८ । आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्रै बाँकी रहँदा नवलपुरमा बजेट सक्ने चटारो सुरु भएको छ । विनियोजित बजेट खर्च भइनसकेकाले जसरी पनि खर्च देखाउन

विवेकशील साझाले सुरु गर्‍यो ‘समता संवाद श्रृंखला’

काठमाडौं, असार १८ । विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय, समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ संचालनमा ल्याएको छ । पार्टीको सामाजिक न्याय

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

बुटवल, असार १८ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे

अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

काठमाडौं, असार १८ । अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग

खुर्पाले हानेर दुई वर्षीय भतिजको हत्या

धादिङ, असार १८ । बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ । घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको

विश्वकप फुटबलः आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

काठमाडौं, असार १८ । विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा

क्रोएसियाले डेनमार्कलाई हरायो, अब क्रोएसियाको भेट रुससँग

काठमाडौं, असार १८ । डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलको पहिलो मिनेटमै डेनमार्कका माथियास योर्गेनसनले गोल गर्दै टिमलाई अग्रता दिए । यसको