Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आयोजक रुस विश्वकप फुटबलको क्वारटफाइनलमा प्रवेश, स्पेन स्तब्ध

काठमाडौं, असार १८ । आयोजक रुस र क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका प्रि क्वाटरफाइनल खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई टाईबे्रकरमा पाखा लगाउँदै रुस र क्रोएसियाले क्वाटरफाइनलमा ठाउँ

उपहारका गैंडा लिन चिनियाँ विशेष विमान आउने

काठमाडौं, असार १८ । नेपालले उपहारस्वरुप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दैछ । विमानमा भेटेरिनरी चिकित्सक÷केयर टेकरसहितको टोली पनि आउनेछ । राष्ट्रय

ठूला दरका भारतीय नोट सटही नहुने संकेत

काठमाडौं, असार १८ । नेपालमा ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ वर्षभन्दा बढी हुँदा पनि सटही हुन सकेको छैन । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा परराष्ट्र मन्त्रालयलगायतका सम्बन्धित

पूर्वी नेपालका गाउँघरमा तरकारी लिन भारतीय गाडी

काठमाडौं, असार १८ । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि पूर्वी सीमावर्ती गाउँका किसान दंग छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानलाई तरकारी बेच्न सहज हुँदैछ

युरोपमा काम मिलाइदिन्छु भन्दै ठगी गर्ने शिवाकोटी पक्राउ

काठमाडौं, असार १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले युरोप लैजाने र काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा गोरखाका विष्णु शिवाकोटीलाई आज पक्राउ गरेको छ । युरोप लगेर काम लगाइदिने

६ हजार ८६७ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने सरकारको गुरुयोजना

काठमाडौं, असार १७ । सरकारले उत्पादित अधिकांश विद्युत देशभित्रै खपत गर्ने लक्ष्यका साथ गुरुयोजना सार्वजनिक गरेको छ । विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी महत्वाकांक्षी लक्ष्यलाई आधार मान्दै उर्जा मन्त्रालयले

‘छाउपडी प्रथा’सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

धनगढी, असार १७ । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । आयोगले

कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सुविधाबारे सम्झौता

काठमाडौं, असार १७ । कृषि विकास बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार कृषि विकास बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवानसफ्ट

नेपाल टेलिकमको पूर्वाधार विकासमा जोड

विराटनगर, असार १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउन

जेलबाटै हेलिकप्टर चढेर फ्रान्सका कुख्यात गुण्डा नाइके रेडोइन फेड फरार

पेरिस, असार १७ । फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट भागेका छन् । कारागारभित्र हतियारले सुसज्जित तीनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय