१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सुविधाबारे सम्झौता


0
Shares

काठमाडौं, असार १७ । कृषि विकास बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार कृषि विकास बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवानसफ्ट प्रालिले उपलब्ध गराउने भएको छ ।

बैंकको इन्टरनेट बैंकिङ सेवाबाट उपभोक्ताले आफ्नो खाताका बारेमा पूर्ण जानकारी लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्नुका साथै विभिन्न किसिमका बिलहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।