काठमाडौं, असार १८ । प्रतिनिधिसभाको सोमबारको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि, बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।
गृष्मा राजभण्डारी/नारायणी लामिछाने/कबिर महर्जन (इमेज) काठमाडौं, असार १८ । लगातारको झरीका कारण त्रिभुवन विमानस्थलबाट हुने अधिकांश उडान प्रभावित भएका छन् । जसका कारण हवाई यात्रीहरुलेसमेत आफ्नो यात्रा स्थगित गर्नुपर्ने अवस्था
सल्यान, असार १८ । सल्यानको कुमाख गाउँपालिका–३, चिनालीबाट अवैध चारथान भरुवा बन्दुकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख भरतबहादुर विकले चारथान
दीपक श्रेष्ठ/राममान डंगोल/लक्ष्मण डंगोल (इमेज) काठमाडौं, असार १८ । साढे ३३ किलो सुन तस्करीको छानबिन टुंगोमा पुग्न नसकिरहेका बेला सुन तस्करहरुले भने बाटो परिवर्तन गरेका छन् । महानगरीय प्रहरी परिसर
काठमाडौं, असार १८ । मेक्सिकोमा आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा वामपन्थी उम्मेदवार आन्द्रेश म्यानुअल लोपेज ओब्राडोर विजयी भएका छन् । मेक्सिको सहरका पूर्वमेयर लोपेज ओब्राडोरले ५३ प्रतिशत मत ल्याएपनि औपचारिक घोषणा
रबिन भट्टराई (इमेज) झापा, असार १८ । झापाको गौरादहमा टिपरको ठक्करबाट दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमबार दिउँसो करिब साढे ३ बजे मे४प १४७४ नम्बरको मोटरसाइकललाई ना३ख ८४७४
नेपालगन्ज, असार १८ । विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङकाअनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का
चितवन, असार १८ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चारकिलो भन्ने स्थानमा फेरि पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । सोमबार अपराह्न ५ः५० बजेतिर चारकिलोमा पहिरो खसेको जिल्ला
प्रदीप पौडेल (इमेज) पोखरा, असार १८ । प्रदेश नम्बर–४ को स्थायी राजधानी पोखरा तोकिएको छ । सोमबारको प्रदेशसभा बैठकबाट पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।
काठमाडौं, असार १८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ताधारीहरु अधिनायकवादतिर अघि बढिरहेको भन्दै त्यसलाई रोक्ने तागत कांग्रेससँग हुनुपर्ने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको ९४औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीमा