Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सौर्यऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धी सम्झौतापत्रमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा शुक्रबार कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र

खाद्यान्नमा बढ्यो मूल्य, चामल बोरामा १०० रुपैयाँसम्म बढ्यो

काठमाडौं, साउन ४ । आर्थिक वर्षको सुरुआतसँगै बजार भाउ आकासिएको छ । सरकारले बजेटमार्फत् राजश्वको दर हेरफेर गर्दा खाद्यान्नको भाउ बढेको हो । केही वस्तुहरुको भाउ बजेट घोषणालगत्तै बढेको थियो

प्रज्ञा प्रतिष्ठानमा स्रष्टाका शव राख्ने प्रचलन अन्त्य गर्न माग (भिडियो)

मीरा बस्नेत/कबिर महर्जन (इमेज) काठमाडौं, साउन ४ । नेपाल प्रज्ञा प्रतिष्ठान बेलाबेलामा श्रद्धाञ्जलिस्थलमा परिणत हुने गर्दछ । कलाकार, लेखक, साहित्यकार वा कुनै स्रष्टाको निधन भयो भने श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठान

‘चिकित्सा शिक्षा ऐन माथेमा कार्यदलको प्रतिवेदनबमोजिम नै बनाउनुपर्छ’ (भिडियो)

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज) काठमाडौं, साउन ४ । चिकित्सा शिक्षा ऐन बनाउँदा डा. केदारभक्त माथेमा कार्यदलले दिएको प्रतिवेदनबमोजिम नै गर्नुपर्ने विज्ञहरुले बताएका छन् । माथेमा प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने आवश्यकता नै

डा. केसीलाई राजनीतिमा आएर चुनाव जित्न र प्रधानमन्त्री बनेर आफ्ना माग पूरा गर्न चुनौती (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ४ । पछिल्ला दिनमा सरकारको चौतर्फी विरोध बढेको छ । सरकारी पक्ष भने विरोध प्रदर्शन नै गर्नुपर्ने गल्ती सरकारले नगरेको भन्दै सरकारविरुद्ध ‘ग्रान्ड डिजाइन’

राष्ट्रिय हित नै सरकारको प्राथमिकता मन्त्री ज्ञवाली

काठमाडौ। परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रिय हित र स्वाभिमानको विषयमा सबै दल र पार्टीबीच एकमत हुनुपर्ने बताए । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको विदेश नीति कसैसंग वैदभाव नराख्ने

शेरबहादुर देउवाले भेटे डा. केसीलाई

काठमाडौं, साउन ४ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत् डा. गोविन्द केसी कसैले उचालेर अनशन नबसेको जिकिर गरेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर डा.

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप ८ वर्ष जेल सजाय

सोल, साउन ४ । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप ८ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा ८ वर्ष थपेको हो

मोदीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, साउन ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पहिलोपटक लोकसभा (संसद)मा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि शुक्रबार निर्णय हुँदैछ । मोदी सरकारको चार वर्षको कार्यकालमा उनीविरुद्ध पहिलोपटक बिहीबार अविश्वासको प्रस्ताव दर्ता

‘सोचेजस्तो परिणाम आएन’

काठमाडौं, साउन ४ । प्रिसिजन टुरका लागि अमेरिका पुगेको इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा बराबरी गरेको छ । अमेरिकाको एरिजोनामा भएको खेलमा म्यानचेस्टर युनाइटेडले मेक्सिकोको क्लब अमेरिकासँग १–१