Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नक्कली सुन देखाएर ठगी गर्ने तीनजना समातिए

काठमाडौं, साउन ४ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाइ ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चाबहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको

जाजरकोटमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु, तीन घाइते

जाजरकोट, साउन ४ । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६, गर्खाकोट–छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । प्रहरीकाअनुसार ५५ वर्षीया लली

किसानले सडकमा मिल्काए गोलभेंडा

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, साउन ४ । पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकामा एक महिनादेखि गोलभेंडाको निर्यात ठप्प भएपछि किसानले आफूले उत्पादन गरेको पाकेको गोलभेंडा सडकमा मिल्काएर सांकेतिक विरोध गरेका छन्

जनतालाई राहत पुग्ने काम गर्नोस् : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले कानुन निर्माणमा संघ र प्रदेशका सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । जनसंख्या र विकासका लागि सांसदहरुको मञ्च नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा

उपचारका लागि देशबाहिर जानुपर्ने बाध्यता अन्त्य गरिन्छ : उपप्रम यादव

काठमाडौं, साउन ४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देशबाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् । शुक्रबार बीएन्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, साउन ४ । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

गाईलाई सुत्केरी भत्ता !

चितवन, साउन ४ । चितवनको रत्ननगर नगरपालिकाले चालू आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलकाअनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई

स्थानीय तहमा हस्तान्तरण गरिएका सरकारी कार्यालका कर्मचारी अन्योलमा

कन्चनपुर, साउन ४ । यही साउन १ गतेबाट स्थानीय तहमा हस्तान्तरण गरिएका कन्चनपुरका सरकारी कार्यालयहरुले अझैपनि सेवा सुचारु गर्न सकेका छैनन् । ती कार्यालयले आफ्नो चलअचल सम्पत्ति हस्तान्तरणमा पनि ढिलाइ

मोबाइल ‘एप्स’को प्रयोग गरी तथ्याङ्क संकलन

कञ्चनपुर ।  मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य सुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका