काठमाडौं, भदौ १९ । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएको जनाएको छ । भारतीय आयल निगमले बढाएको सेप्टेम्बर १ को मूल्यअनुसार निगमलाई मासिक ६४ करोड रुपैयाँ
रमेश लम्साल (रासस) काठमाडौं, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न
काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले सबै संवैधानिक अंगहरुलाई आफ्नो पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा मंगलबार
तनहुँ, भदौ १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यकतालाई बिर्सिएर वर्तमान सरकार रेल र पानीजहाज भन्दै हिँडेको आरोप लगाएका छन् । मंगलबार तनहुँको दमौलीमा आयोजित साक्षात्कार
काठमाडौं, भदौ १९ । सर्वसाधारणबाट निःशुल्करुपमा संकलन गरिने रगतको शुल्क शतप्रतिशत बढाउने तयारी रक्त सन्चार केन्द्रले गरेको छ । रक्त परीक्षणबापत लाग्ने शुल्क र सुरक्षित राख्दा लाग्ने खर्च देखाउँदै केन्द्रले
विराटनगर, भदौ १९ । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो । कानुन निर्माणको
काठमाडौं, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ । मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो ।
काठमाडौं, भदौ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई मंगलबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन् । गत वर्ष २०७४ को गणतन्त्र दिवसका
काठमाडौं, भदौ १९ । नेपाल चिकित्सक संघले यही भदौ २५ गतेभित्र फौजदारी संहितालाई संशोधनमा नपठाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले भदौ २५
कोमल शेरचन/कुमार कटुवाल (इमेज) काठमाडौं, भदौ १९ । पछिल्ला वर्षहरुमा महिला हिंसाका घटना दिन–प्रतिदिन बढिरहेका छन् । चार वर्षयताको तथ्यांकमात्र हेर्ने हो भने हरेक दिन चारजना महिला कुनै न कुनै