Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


रजत विजेता पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १९ । इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड)मा नेपाललाई रजतपदक दिलाउन सफल पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई मंगलबार पोखरा विमानस्थलमा

नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना चकनाचूर

काठमाडौं, भदौ १९ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट

फिफा उत्कृष्ट खेलाडीमा रोनाल्डो, मोड्रिक र सालहको नाम मनोनयनमा

काठमाडौं । विश्व फुटबल महासंघ ९फिफा०ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र

पार्टीलाई बलियो बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।  रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार

NC senior leader unhappy over slow pace of development

Tanahu, Sept 4 (RSS): Nepali Congress senior leader Ram Chandra Poudel has expressed dismay over the ‘slow progress’ in institutionalization of loktantra and achieving development for the country. Leader Poudel

प्रदेश संग्रहालयको सुरक्षा सीसी क्यामराको भरमा (भिडियो)

-कविराज घिमिरे/ईमेज: धनकुटा । धनकुटास्थित प्रदेश संग्रहालयमा विभिन्न जातिगत गरगहनासहितका अमूल्य बस्तु संग्रह गरिएको छ । तर अमूल्य गरगहनासहितका बस्तुको सुरक्षाका लागि भने सिसी क्यामेराको मात्र भर पर्नुपर्ने बाध्यता छ

जातीयताविरुद्ध आयोजित सांगीतिक कार्यक्रममा नाजीविरोधी नारा

जर्मनी, भदौ १९ । जर्मनीको पूर्वी शहर केम्नित्समा जातीयताविरुद्ध आयोजित सांगीतिक कार्यक्रममा हजारौं मानिस सहभागी भएका छन् । करिब ६५ हजार सहभागी कार्यक्रममा केहीले नाजीहरुलाई निकाल भन्नेसम्मका नारा लगाएका थिए ।

निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी पक्राउ

ओखलढुंगा, भदौ १९ । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर

नेपालद्वारा हङकङसामु ९६ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौं, भदौ १९ । एसिया कप क्रिकेट छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीमा आज बिहान टस जितेको नेपालले पहिले ब्याटिङ

प्रतिनिधिसभा बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका