Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


सीमा नाकाबाट ३ बर्षमा २ सयभन्दा बढीको उद्धार, १३७ बालबालिका

विनोद सिंह विष्ट बैतडी, भदौ १९ । पछिल्लो ३ बर्षमा बैतडीस्थित  नेपाल –भारत सीमानाका झुलाघाटबाट २ सयभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका ईञ्चार्ज प्रहरी नायव

साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार अपराह्न पौने ४ बजे हुने खेलमा नेपालले आज पाकिस्तानको सामना

एसिया कप क्रिकेट छनोटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । एसिया कप क्रिकेट छनोटअन्तर्गत नेपालले लिगको अन्तिम खेलमा आज चिरप्रतिद्वन्द्वी हङकङसँग खेल्दैछ । फाइनलमा पुग्नका लागि नेपाललाई चामत्कारिक जितको आवश्यक छ । एसिया कप छनोटको सुरुवाती दुई खेलमा

अर्जेन्टिनामा आर्थिक संकट नियन्त्रण गर्न मन्त्रालयको संख्यामा आधा कटौति गरिने

काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गर्ने भएको छ । खारेज गरिने वा गाभिने मन्त्रालयको सम्बन्धमा भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् ।

दसैंमा उपत्यकाका लागि ७० हजार खसीबोका

काठमाडौं, भदौ १९ । यस वर्षको दसैंमा उपत्यकामा ७० हजार संख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार

१४ वर्षीया किशोरीको सामूहिक बलात्कार

काठमाडौं, भदौ १९ । झापामा १४ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।  गत साउन २९ गते दमकस्थित गेस्ट हाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामूहिक बलात्कार गरेको डिएसपी श्यामलकुमार सुब्बाले

खनिज कब्जा गर्न होडबाजी

काठमाडौं, भदौ १९ । देशभर खनिज पदार्थका क्षेत्रमा माफियातन्त्र मौलाउँदै गएको छ । राजनीतिक दलका माथिल्लोदेखि तल्लो तहसम्मका भ्रष्ट नेताकार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका भ्रष्ट व्यक्तिहरु र आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले सेटिङ

पुरातात्विक महत्व जोगाएर सिंहदरबार पश्चिम भागको पुनःनिर्माण गर्छौं : ज्ञवाली

काठमाडौं, भदौ १८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गरिने बताएका छन् । सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षण

सुनको मूल्य ओरालो

काठमाडौं, भदौ १८ । पछिल्लो समय उकालो लाग्दै रहेको सुनको भाउमा सोमबार सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको

सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार पनि दोब्बरले बढ्यो

काठमाडौं, भदौ १८ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । नेप्से १२ सय माथि पुग्यो । कारोबार पनि औसत दिनका तुलनामा दोब्बरजसो बढ्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से झन्डै