काठमाडौं, भदौ १८ । मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारहरुले कर लगाउन थालेका छन् । स्थानीय सरकारहरुले करका दर त बढाए नै कतिपय नौला र अव्यावहारिक क्षेत्रमासमेत कर लगाएर दायरा बढाएका
काठमाडौं, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन फलदायी भएको दाबी गरेका छन् । सोमबार प्रधानमन्त्री कार्यालय
काठमाडौं, भदौ १८ । नेपाल भलिबल संघ र भारतको आधीआबादी फाउन्डेसनको सहकार्यमा आगामी असोज १२ देखि १७ गतेसम्म महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा
गृष्मा राजभण्डारी/उत्तम मानन्धर (इमेज) काठमाडौं, भदौ १८ । नेपालमा भौतिक पूर्वाधार निर्माणमा वर्षेनि अर्बौं रुपैयाँ रकम खर्च हुने गरेको छ । तर, नेपाली ठेकेदार, इन्जिनियर र अनुगमनकर्ता संलग्न रहेका धेरैजसा
म्याग्दी, भदौ १८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भीरकाटेमा सडकबाट कालीगन्डकी नदीमा खसेर सोमबार एकजना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउनेक्रममा बेनी–जोमसोम सडकको भीरकाटे खन्डमा सडकबाट
काठमाडौं, भदौ १८ । एसिया प्यासिफिक इन्टेलिजेन्टस् चिफ्स कन्फरेन्स काठमाडौंमा सुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको युएस इन्डो प्यासिफिक कमान्डको आयोजनामा भएको सम्मेलनको सोमबार कामु प्रधानसेनापति पूर्णचन्द्र
विराटनगर, भदौ १८ । प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट विराटनगरमा हुने ऐतिहासिक धार्मिक राधाकृष्ण रथयात्रा सोमबार मनाइएको छ । ५१औं रथयात्राको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विशेष पूजाअर्चाना गरेपछि विराटनगरको
चितवन, भदौ १८ । चितवनमा स्कुल बसबाट उछिट्टिएर सोमबार एक बालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ स्थित भावनाचोकमा सनलाइट इंग्लिस स्कुलको बसबाट उछिट्टिएर भरतपुर–२१, पार्वतीपुर निवासी अन्दाजी पाँच वर्षीया
काठमाडौं, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा जारी गरिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न
सीता पाण्डेय (इमेज) पाल्पा, भदौ १८ । नेपालले ब्रिटिस सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा सोमबार तानसेनमा २००औं भगवती विजयोत्सव मनाइएको छ । वि.सं. १८७१ पुसदेखि १८७२ जेठसम्म भएको युद्धमा नेपालले