काठमाडौं, भदौ १८ । प्रतिनिधिसभामा सोमबारदेखि सांसद र विभागीय मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सेसन सुरु भएको छ । सांसद र मन्त्रीबीच पहिलोपटक भएको प्रत्यक्ष प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बजेटमा
शिवहरि भट्टराई (इमेज) राजविराज, भदौ १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराई–मधेसको विकासका लागि संघीय सरकार तत्परताका साथ अघि बढेको बताएका छन् । सोमबार सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा गरेको
रविन भट्टराई (इमेज) बिर्तामोड, भदौ १८ । अवैधरुपमा नेपाल भित्र्याउन लागेको १२ लाख ८० हजार भारतीय रुपैयाँसहित एक नेपाली नागरिक पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ परेका छन् । सोमबार बिहान भारतबाट
चितवन, भदौ १८ । चितवनको भरतपुर महानगरपालिका–१०, हाकिमचोकबाट एक सातादेखि आमा-छोरी बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ की २५ वर्षीया ज्योति सुवेदी तिमिल्सिना आफ्नी ५ वर्षीया छोरी आर्जना तिमिल्सिनालाई
वीरगन्ज, भदौ १८ । वीरगन्जमा अवैध वित्तीय कारोबार (हुन्डी) सन्चालन गरेको आरोपमा दुई भारतीयसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साका पवनकुमार गुप्ता, अजय मानन्धर, अजय जैसवाल र भारत,
काठमाडौं । अमेरिकाकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । छ पटक युएस ओपनको उपाधी हात पार्न सफल सेरेनाले इस्टोनियाका काइया कानेपीलाई ६-०, ४-६ र ६-३ को
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेका र न्यून बिजकीकरण गरेर ल्याएका लाखौ रुपैंयांका कपडा बरामद गरेको छ । वीरगञ्जबाट काठमाण्डौं लैजादैं गरेको ना ३ ख ४३५९ नम्वरको ट्रकलाई
काठमाडौं । गायक महेश काफ्लेको ‘नाच फिरिरी’ ले युट्युबमा कीर्तिमान कायम गरेको छ । ‘नाच फिरिरी’ युट्युबमा अपलोड भएको ३७ दिनमै एक करोडपटक हेरिने गीतको पहिलो नम्बर सूचीमा परेको छ
म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर
विराटनगर । भौतिक पूर्वाधार तथा यातायाततमन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद भएपनि सरकारले नछाडने दाबी गरे । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उनले पप्पु