२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


खनिज कब्जा गर्न होडबाजी


0
Shares

काठमाडौं, भदौ १९ । देशभर खनिज पदार्थका क्षेत्रमा माफियातन्त्र मौलाउँदै गएको छ ।

राजनीतिक दलका माथिल्लोदेखि तल्लो तहसम्मका भ्रष्ट नेताकार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका भ्रष्ट व्यक्तिहरु र आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले सेटिङ मिलाएर खनिजमा चलखेल गर्दै आएका हुन् ।

उनीहरुले खानी दर्ता, लाइसेन्स कब्जा र सञ्चालन सेटिङमा काम गरिरहेको पाइएको छ । एउटै व्यक्ति र कम्पनीका नाममा भिन्नभिन्न खानी रहेको तथ्य फेला परेको छ । –नागरिक दैनिकबाट