काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।लामिछाने आज राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए।
भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।यसअघि हिजो प्रधानमन्त्री बालेन शाह र लामिछानेबीच पनि भेटवार्ता भएको थियो।






प्रतिक्रिया दिनुहोस्