Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नक्कली सुनसहित ६ जना समातिए

काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ

बिम्स्टेक सम्मेलनको सफलताले नेपालको प्रतिष्ठा र क्षमता बढायो : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलनको सफलताले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा र क्षमता बढाएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलनका सम्बन्धमा

बिम्स्टेक सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको दाबी गरेका छन् । बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी

बिम्स्टेक सार्कको विकल्प होइन : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई विस्थापित गर्न स्थापना नभएको स्पस्ट गरेका

नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय संगठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताएका छन्

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा खस्यो

चितवन, भदौ १९ । एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखन्डको केराबारीबाट मंगलबार दिउँसो त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भारतीय नम्बरको एचआर ६९ पी

भारतमा संयुक्त सैन्य अभ्यासप्रति आपत्ति, निर्णय सच्याइयोस् : रावल

काठमाडौं, भदौ १९ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी मुलुकहरुले भारतमा संयुक्त सैन्य अभ्यास गर्न सहमति जनाएकामा सत्तारुढ र विपक्षी दलका नेताले आपत्ति जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार

भन्सार छलेर ल्याइँदै गरेको ४ लाख बराबरका कपडा बरामद

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १९ । कैलालीमा खुला सीमाका कारण भारतबाट भन्सार छलेर सामान तस्करी हुनेक्रम बढ्दै गएको छ । दुई दिनअघि १३ लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको

‘भूकम्पका कारण आवासविहीन बनेकाहरुलाई तत्काल आवासको व्यवस्था गर्ने तयारी’

काठमाडौं, भदौ १९ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले सहरी विकास मन्त्रालयबाट सम्पादित कार्य र भावी कार्ययोजनाबारे १५ दिनभित्र लिखित विवरण पेस गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

मालपोत, यातायात, अध्यागमन, भन्सारमा नयाँ कर्मचारी राख्ने तयारी : मन्त्री पण्डित

काठमाडौं, भदौ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा मन्त्री पण्डितले