Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


जापानमा शक्तिशाली समुद्री आँधी, कम्तीमा १० जनाको मृत्यु, ३०० बढी घाइते

अपडेट: काठमाडौं, भदौ २० । जापानमा आएको २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आँधीमा परेर ३०० भन्दा बढी घाइते भएका छन् । ‘जेबी’

बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने एसपीलाई ‘प्रबल जनसेवा श्री’ पदक

काठमाडौं, भदौ २० । प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपमा मिलापत्र गरेको’ आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्कियो

काठमाडौं, भदौ २० । बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन् । सुन तस्करी छानबिनका

ट्राफिक नियम मिच्नेलाई चक्लेट र खाजा प्रदान

काठमाडौं, भदौ २० । ट्राफिक नियम पालना नगर्दा के हुन्छ ? उत्तर सहज छ– कारबाहीमा परिन्छ । ट्राफिक प्रहरीले जरिवाना तिराउँदै रसिद काट्छन् । चितवनको पूर्वपश्चिम राजमार्गको रत्ननगरमा भने मंगलबार

प्रधानमन्त्री निवासबाटै सञ्चालन हुन्छ नेकपा

काठमाडौं, भदौ २० । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हेडक्वार्टर) तत्कालिन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तत्कालिन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय

संयुक्त सैन्य अभ्यासः के हो कुरो ? भीम रावल यसो भन्छन् (भिडियो)

सुशनसर्जन रामदाम/रक्षा बज्राचार्य (इमेज) काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यासको सहमति नभएको दाबी गरेका छन् । तर, उनकै पार्टी नेकपाका एकजना

सन् २०२० सम्ममा पर्यटनको योगदान १० प्रतिशत : मन्त्री अधिकारी

काठमाडौं, भदौ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० सम्ममा कुल ग्राहस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने दाबी गरेका छन् । नेपाल पर्वतारोहण संघले

होङ्सी शिवम् सिमेन्टमा एनएमबि बैंकको अगुवाइमा पाँच बैंकको १६ अर्ब लगानी

काठमाडौं, भदौ १९ । होङ्सी शिवम् सिमेन्टमा एनएमबि बैंकको अगुवाइमा पाँच बैंकले १६ अर्ब लगानी गर्ने भएका छन् । नेपालको शिवम् सिमेन्ट र चीनको होङ्सी सिमेन्टको संयुक्त लगानीमा सन्चालित होङ्सी

भन्सारमा अलपत्र नियन्त्रणमा लिइएका सवारी–साधन

प्रकाश मैनाली (इमेज) सर्लाही, भदौ १९ । कागजात नभएका तथा गैरकानुनी सामानसहित नियन्त्रणमा परेका सवारी–साधनहरु मुलुकका विभिन्न भन्सारमा थन्किएर बसेका छन् । विभिन्न किसिमका मुद्दा परेका तथा भारतबाट भन्सार नतिरी

सबै भन्सार कार्यालय अत्याधुनिक बनाउन सरकार गम्भीर : अर्थमन्त्री

झापा, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै भन्सार कार्यालयलाई अत्याधुनिक र पूर्वाधारयुक्त बनाउन सरकार गम्भीर रहेको बताएका छन् । उनले नेपालका कृषिजन्य उत्पादनलाई प्रशोधन गरेर निर्यात गर्नसकेमात्रै मुलुकले