Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


ईमेज च्यानलको समाचार प्रमुखमा विजय पौडेल नियुक्त

काठमाडौं । ईमेज च्यानल टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् । ईमेज टेलिभिजनको व्यवस्थापनले पौडेललाई समाचार प्रमुख नियुक्त गरेको हो । पौडेलले आजैदेखि कार्यभार सम्हालेका छन् । दुई

नेपालका लागि खुला सिमाना ठूलो चुनौतिः बिज्ञ

काठमाडौं । नेपालका लागि खुला सिमाना पछिल्लो समय चुनौतिको रुपमा रहेको बिज्ञहरुले बताएका छन् । खुला सिमाना अवसर र चुनौति बिषयक आज राजधानीमा भएको कार्यक्रममा बिज्ञहरुले खुला सिमानाका कारण नेपालमा

यो हो नेपालकै अग्लो झोलुङ्गे पुल

नवीन लामिछाने  मनाङ, भदौ २० । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका

अख्तियारको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषदको बुधबार विहान सिंहदरबारमा बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गरेको हो ।

Two boys drown

Parsa, Sept 5 (RSS): Two boys died after they drowned while swimming in a pond at Jyotinagar here on Tuesday.  They are 14-year-old Nitesh Patel and 11-year-old Sudarshan Patel of

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौं, भदौ २० । उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ ।  त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव

अलैंचीको मूल्य लगातार घट्दै गएपछि किसान चिन्तित

पाँचथर । पहाडको ‘कालो सुन’ भनेर परिचित अलैंचीको मूल्य नबढ्दा किसान निराश बनेका छन् । राम्रो मूल्य पर्खिदै बसेका किसानले गत वर्ष उत्पादन गरेको अलैंची अझै बिक्री गरेका छैनन् ।

संवैधानिक परिषद्को बैठक बस्दै, अख्तियार प्रमुख नियुक्तिका बारे छलफल हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसको छलफल गर्न बैठक बस्न लागेको हो । अख्तियार गत

सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपनअन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–०

८०० ग्राम चरेशसहित एकजना पक्राउ

बिराज रोस्यारा कैलाली, भदौ २० । कैलालीको चुरे गाउँपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका वडा नम्बर ५ निङलाडी बस्ने ३० वर्षीय पुर्णबहादुर