Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


तोकिएको समयमा काम पूरा गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन : दाहाल

सिन्धुली, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा काम पूरा गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन र काममा ढिलासुस्ती गर्नेहरुलाई दन्डित गर्ने नीति सरकारले लिएको दाबी गरेका

पाँच प्रतिवेदन पेस

काठमाडौं, भदौ २० । प्रतिनिधिसभामा सरकारले पाँचओटा वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पाँचओटा वार्षिक प्रतिवेदन पेस गरेका

सत्तारुढ दलका सांसदकै आपत्ति

काठमाडौं, भदौ २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बिम्स्टेक सदस्य राष्ट्रहरुले संयुक्त सैन्य अभ्यास गर्ने विषयको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै

स्मार्ट लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौं, भदौ २० । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल

दक्षिण एसियाली देशमा मेडिकल सामग्री सस्तो बनाउने डब्लुएचओको निर्णय

काठमाडौं, भदौ २० । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली देशहरुमा मेडिकल सामग्री, अत्यावश्यक औषधि तथा परीक्षण सामग्रीहरु सस्तो र सुलभ बनाउने जनाएको छ । भारतमा सम्पन्न संगठनको ७१औं दक्षिण–पूर्व क्षेत्रीय

नेपाल–चीन पारवहनसम्बन्धी तेस्रो बैठक काठमाडौंमा सुरु

काठमाडौं, भदौ २० । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिमरुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकमा ११ सदस्यीय नेपाली

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा, यी हुन् ‘उत्कृष्ट’ १२ विद्यालय

काठमाडौं, भदौ २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन : परराष्ट्रमन्त्री

काठमाडौं, भदौ २० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनको कुनैपनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका

प्रवक्ता विश्वकर्मालाई भोजपुर अदालतमा उपस्थित गराइयो

राजन राई (इमेज) भोजपुर, भदौ २० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बुधबार भोजपुर जिल्ला अदालतमा बयानका लागि उपस्थित गराइएको छ । सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त

नेपाल र स्वीट्जरल्यान्डबीच सुरक्षित आप्रवासन परियोजनासम्बन्धी अनुदान सम्झौता

काठमाडौं, भदौ २० । नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच सुरक्षित आप्रवासन परियोजना तेस्रो चरण कार्यान्वयन लागि अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल