Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै, अन्तरप्रदेश परिषद्को बैठक स्थगित

काठमाडौं । मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक

शिव परियारको गीतमा तन्नेरीको भावनाः ‘मलाइ म जस्तै बन्न देउ’(भिडियो)

काठमाडौं । तन्नेरीहरुको भावनालाई समेटेर युवा गीतकार महेश आचार्यले लेखेको गीत शिव परियारले स्वर भरेर भिडियोमा उतारेपछि युट्यूबमा चर्चा बटुल्न थालेको छ ।  ‘मलाइ म जस्तै बन्न देऊ’ बोलको गीतमा

राहुल गान्धीको मानसरोवर यात्राबारे विवादपछि पाइला–पाइलाको हिसाब सार्वजनिक

नयाँ दिल्ली, भदौ २३ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको कैलाश मानसरोवर यात्राबारे पाइला–पाइलाको हिसाब सार्वजनिक गरिएको छ । भारतीय राष्ट्रिय कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट राहुल गान्धीको कैलाश मानसरोवर

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भीड्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज साँझ हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । सेमिफाइनल प्रवेश

सिरियाको इड्लिबमा भएको द्वन्द्वका बारेमा टर्की र रुसको फरक–फरक मत

काठमाडौं । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक–फरक मत व्यक्त गरेका छन् । टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार

चराको झुन्ड नै ठोक्किएपछि वायु सेवा निगमको एयरबस ग्राउन्डेड

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ । नेपाली

नेपालमा गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ, गिरोह नै सक्रिय

काठमाडौं । भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गैरकानुनी आप्रबासी घुसपेट गराउने गिरोह योजनबद्ध रुपमा सक्रिय हुँदै आएको छ । गिरोहले बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर

संसदको ल्यापटप पनि छाडेनन् नेताले

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिबालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन् । संविधान सभा भंग भएको १० महिना वितिसक्दा पनि प्रमुख सचेतक र दलका

मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने

काठमाडौं, भदौ २२ । मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने भएको छ । मुलुकको पूर्वी क्षेत्रमा सार्वजनिक यातायात सन्चालन गर्दै आएको माउन्ट मकालु यातायात प्रालिले अनलाइन टिकट सेवा सुरु

स्वदेशी-विदेशी लगानी प्रोत्साहन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । भारतको इन्टरनेसनल फेडेरेसन अफ यादव चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा