Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


तीजको दर खाँदा सयौं गाउँले बिरामी

बनेपा, भदौ २३ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका

संघ र प्रदेश सरकारबीच द्वन्द्व चर्कियो, प्रधानमन्त्री असन्तुष्ट (भिडियो)

सरोज अधिकारी (इमेज) काठमाडौं, भदौ २३ । संघीय सरकार र प्रदेश सरकारबीच अन्तरद्वन्द्व चर्किएको छ । संघीय सरकारले अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाउँदै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको

सम्पर्कविहीन हेलिकोप्टर धादिङको सत्यदेवी क्षेत्रमा दुर्घटना, यात्रुको अवस्था अज्ञात

काठमाडौं, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार धादिङको सत्यदेवी क्षेत्रको जंगलमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

वासिङ्टन, भदौ २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज

बेगनास तालमा डुङगा पल्टियो, ४ जनाको जीवितै उद्धार, ५ जना बेपत्ता

प्रदिप पौडेल पोखरा, भदौ २३ । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता

डलर फलाउने नेपालको अराविका कफी

वासुदेव पौडेल  पोखरा, भदौ २३ । ‘नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,’ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका

Nepal is willing to collaborate with India for power generation: Dahal

Kathmandu, Sept 8 (RSS): Communist Party of Nepal (CPN) Chair Pushpa Kamal Dahal ‘Prachanda’ has said that a secured environment for investment and profit has obtained in Nepal along with

‘कोरला नाका सञ्चालन भए त्रिदेशीय व्यापारिक सम्बन्ध विकास’

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरला नाका सञ्चालन भएमा नेपाल, भारत र चीनबीच त्रिदेशीय व्यापारिक सम्बन्ध विकास हुने बताएका छन् । शनिबार मुस्ताङ आएका उनले

तराईका जिल्लामा रासायनिक मलको अभाव

प्रकाश मैनाली/ईमेज सर्लाही । सर्लाहीलगायत तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ । धान, उखुलगायतका बालीमा मल प्रयोग गर्ने बेला भए पनि अधिकांश जिल्लामा रासायनिक मल नपाएपछि उत्पादन घट्ने भन्दै

सम्पर्क विहीन भएको हेलिकप्टर धादिङमा दुर्घटनामा परेको आशंका

नबराज छत्कुली/ईमेज: धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्क विहिन भएको छ । शनिबार बिहान उडेको हेलिकप्टर उडेको केही बेरमा सम्पर्क बिहिन भएको एयरलायन्सले बताएको छ