काठमाडौं, भदौ २३ । अल्टिच्युड एअरको एक हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ । शनिबार बिहान गोरखाको सामागाउँबाट काठमाडौं आउनेक्रममा सम्पर्कविहीन भएको
काठमाडौं, भदौ २३ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत् शनिबार साँझ हुने बंगलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेकामध्ये दुई खेलाडी परिवर्तन गरेको हो
गोरखा, भदौ २३ । गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमन्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन् । २०औं वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा आइपुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार
काठमाडौं, भदौ २३ । वासुदेव लुइँटेल पुरस्कार २०७४ भैरव पुरस्कार गुठीलाई प्रदान गरिएको छ । तीन दशकदेखि नेपाली हास्यव्यंग्यको उन्न्यनमा समर्पित प्रतिभाहरुको सम्मान गर्दै आएको भैरव पुरस्कार गुठीलाई शनिबार काठमाडौंमा
काठमाडौं, भदौ २३ । ९० घन्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान बनाएका नुवाकोटको शिवपुरी निवासी अनन्तराम केसीलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा कार्यक्रम गरी केसीलाई सम्मान
काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्म काठमाडौं उपत्यकाभित्रका बिग्रिएको बाटोको मर्मत गर्न नसकिने बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली
पर्सा, भदौ २३ । भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो
सुशील दर्नाल (रासस) काठमाडौं, भदौ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गरेकी छन् । ३९औं
प्रदीप पौडेल (इमेज) अपडेट: पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा दुईओटा डुंगा पल्टँदा दुईजनाको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता बेपत्ता छन् । उद्धार गरिएका पाँचमध्ये कृष्णकुमारी
नवराज छत्कुली (इमेज) धादिङ, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदैगर्दा सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर–१, बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जिल्ला