Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७३ सालबाट सुरु गरिएको योजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । आयोजनाको मुख्य पाईपलाइन

महोत्तरीको भङ्गाहामा डकैती, पाँचजना घाइते

बर्दिवास, भदौ २३ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ । सो बस्तीका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०÷२२ जनाको समूहमा पुगेका हतियारधारी डाँकाले बन्दूक

मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा हल्लामात्र भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै उनले मन्त्रीहरुले

खड्गबहादुर विश्वकर्मालाई दाङ लगियो, म्यादी प्रहरीलाई हत्या गरेको आरोप

दाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले दाङ पुर्‍याएको छ । भोजपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विश्वकर्मालाई तत्कालै पक्राउ गरी प्रहरीले हिजो साँझ दाङ

गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । गोरखाको सानागाउँबाट उडेको हेलिकप्टरमा बिहान ८ बजेर १८ मिनेटमा काठमाडौंमा ल्याण्ड हुनुपर्ने सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल कार्यालयले

भारतीय मिडियाले फेरि सम्झिए नेपालमाथिको नाकाबन्दी

काठमाडौं, भदौ २३ । भारतीय संचारमाध्यममा एकाएक नेपालसम्बन्धी समाचार छाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल दिल्ली भ्रमणमै रहेको समय भारतीय सञ्चारमाध्यमले उनको भ्रमणलाई भन्दा पनि

मुस्ताङमा स्याउको सिजन सुरु

मुस्ताङ । मुस्ताङमा स्याउको सिजन सुरु भएकोे छ । सिजन सुरु भएलगत्तै यहाँ उत्पादित स्याउ जोमसोमका कोशेलीघरदेखि प्रदेश मुकाम पोखरा लैजाने तयारी भइरहेको छ । तीज पर्व नजिकिँदै गर्दा मुस्ताङमा

कैलालीस्थित मोहनापुल-अत्तरिया सडकखण्डमा निर्माणको काम रोकियो

बिराज रोस्यारा/ईमेज कैलाली । कैलालीस्थित मोहनापुल–अत्तरिया उत्तर–दक्षिण सडकअन्तर्गत निर्माणाधीन कल्भर्टहरुको काम अधुरो हुँदा आवतजावतमा समस्या देखिएको छ । निर्माणाधीन ११ वटा कल्भर्टमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भए पनि आयोजना कार्यालयले

अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि कर्मचारीले तलब पाएनन्

कैलाली । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि अस्पताल कर्मचारीले चालू आर्थिक वर्ष सुरु भएपछिको तलव पाउन सकेका छैनन् । आर्थिक कारोबारका लागि नयाँ खाता संचालनमा ढिलाइ

फेसबुक दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

बैङ्कक, भदौ २३ । सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको