Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रधानमन्त्री पर्खंदा भोकै-प्यासैः समयमै नपुग्ने प्रधानमन्त्री र मन्त्रीहरुदेखि दिग्दारी !

काठमाडौं । शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश

बैदेशिक रोजगारीमा जान खोज्ने बेरोजगारको दैनिक ५० लाख लुट

काठमाडौं । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ । बैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग

कारोबारसहित नेप्सेमा उच्च सुधार

काठमाडौं, भदौ २३ । यो साता कारोबारसहित पुँजीबजारमा उच्च अंकको वृद्धि आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ३९ अंकले बढेर अन्तिम दिन १२ सय २९ अंकमा पुग्यो

३५ अर्ब लागत अनुमान गरिएको तामाकोसी आयोजनाको ‘लागत ७० अर्ब पुग्ने’

काठमाडौं, भदौ २३ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोसी जलविद्युत् आयोजनाको लागत ७० अर्ब रुपैयाँ पुग्ने बताएका छन् । ३५ अर्बको लागत अनुमान गरिएको तामाकोसी आयोजना निर्माणमा

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा, बिमल र नवयुगले गरे गोल

काठमाडौं, भदौ २३ । आयोजक बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा ३३औं मिनेटमा बिमल घतीैमगरको

विद्यार्थीसमक्ष प्रधानमन्त्रीले महानन्दको कविता सुनाएपछि…

प्रकाश सिलवाल (रासस) काठमाडौं, भदौ २३ । ‘विधिको यदी त्यही विधान छ भने  अब त्यो विधिको पनि आयू पुग्यो ।’ कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरंकुश राजतन्त्रात्मककालमा

दाहाल–मोदी भेटवार्तामा के भयो ?

काठमाडौं, भदौ २३ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । नयाँदिल्लीको लोककल्याणमार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा

मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा विलम्ब, संवैधानिक जटिलता उत्पन्न हुने खतरा

अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ २३ । आगामी असोज २ गतेभित्र मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, संविधानले दिएको समयसीमा सकिन केही दिनमात्रै बाँकी रहँदा

१० किलो सुनसहित दुईजना समातिए

गोरखा, भदौ २३ । उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचकाक्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख

इजिप्टमा ७५ जनालाई मृत्युदन्डको सजाय, ४७ लाई आजीवन कारावास

काठमाडौं, भदौ २३ । इजिप्टमा सन् २०१३ मा चर्किएको हिंसामा दोषी पाएका ७५ जनालाई मृत्युदन्डको सजाय सुनाइएको छ । इस्लामिक नेताहरुसहित ४७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । सन्